मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

lokaantar.com

सुनसरीको हरिनगर गाउँपालिका- ३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब आठ लाख लागतमा खेती शुरू गरेका हुन् ।​

मेहताका अनुसार एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायर/होल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए । 'खेती शुरू गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु,' उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)