मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

Ujyaaloonline.com · Tue Dec 28 00:56:05 GMT 2021

काठमाण्डाै - एभीसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा हुने भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बङ्गलादेशमा हिजो बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप प्रतियाेगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)