जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई २२ रनले हरायो
Ujyaaloonline.com · Wed Jan 19 01:19:50 GMT 2022
काठमाण्डाै - जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराएको छ ।
श्रीलङ्का भ्रमणमा रहेको जिम्बाब्वेले गएराति भएको खेलमा घरेलु टोलीलाई २२ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)