मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की

barnanmedia.com · Fri Mar 14 21:51:47 GMT 2025

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्धविराम वार्तालाई भाँड्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

उनले रुस कुटनीति टुटोस् र युद्ध जारी रहोस् भन्ने मनस्थितिमा रहेको समेत टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)