ताप्लेजुङको सुकेटारमा तीन महिनादेखि उडान ठप्प
gorkhapatraonline.com · Sat Sep 12 10:04:07 GMT 2026

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् । प्रतिकूल मौसम लगायतका कारणबाट तीन महिनायता सुकेटारमा उडान नहुँदा यात्रुहरु हवाई सेवाबाट बञ्चित भएका हुन् ।
नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार मौसम प्रतिकूलताकै कारण सुकेटार विमानस्थलमा हालसम्म उडान हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)