विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बसेको बैठकले कुनै निर्णय गर्न सकेन
barnanmedia.com · Fri Mar 14 21:57:45 GMT 2025

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बैठक अनिर्णित बनेको छ। स्वयम्भूमा रहेको होटल बज्रमा बसेको त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक अनिर्णित बनेको हो ।
क्याम्पसमा बैठक बस्न नसकेपछि होटलमा बसेको बैठकले कुनै पनि निर्णय गर्न सकेन। त्रिविमा बैठक गर्न नसकेपछि सुरक्षाको हिसाबले होटलमा गएर बैठक बसेको थियो । तर, कुनै पनि निर्णय हुन नसकेको हो । बैठक भोलि फेरि बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)