पाँचथरमा पहिरो : आठ घर, सडक र खानेपानी आयोजनामा क्षति
gorkhapatraonline.com · Sat Jun 20 10:57:01 GMT 2026

अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ ।
बिहीबार राति परेको वर्षापछि हिलिहाङ गाउँपालिका–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडक खण्डमा एपेक्स कम्पनीले बालुवा–गिटी सञ्चालनका लागि राखेको क्रसरका सम्पूर्ण सामग्री बगाएको जिल्ला प्रशासन कार्यालयले पाँचथरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)