काँचो चामल खाएर नेकपा बहुमतकाे विरोध प्रदर्शन [तस्विरहरु]
kendrabindu.com · Sat Sep 12 10:13:05 GMT 2026

काठमाडौं । बढ्दो महँगी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाँदै विरोध प्रदर्शन गरेको छ। उनीहरूले ‘बढ्दाे महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायाे,’ लगायत नारासहित प्लेकार्ड बाेकी प्रदर्शन गरेका हुन् ।
तस्विरहरु : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)