ड्युटी बसेकी प्रहरीको गोली हानेर हत्या
himalkhabar.com · Thu Feb 15 16:40:00 GMT 2024
दाङमा ड्युटीमा खटिएकी प्रहरीको गोली हानेर हत्या गरिएको छ।
घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी प्रहरी जवान धनमाया थापालाई आफ्नै श्रीमान यमबहादु झाँक्रीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। विहीबार साँझ साढे ८ बजेतीर मोटरसाइकालमा आएर झाँक्रीले श्रीमतीमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)