विश्वकपमा भोली बिहान इक्वेडर र कुरासाओबीच भिडन्त
kharibot.com · Sat Jun 20 11:05:00 GMT 2026

काठमाडौँ । जारी फिफा विश्वकपको समूह ‘ई’ अन्तर्गत भोली बिहान इक्वेडर र कुरासाओबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको कानसास सिटीमा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)