मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे बस्तीमा बाघ आतङ्क

clickmandu.com · Sat Jun 20 11:09:08 GMT 2026

महोत्तरी । महोत्तरीको चुरे काछका बस्तीमा बाघको आतङ्क बढेको छ ।

जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)