रास्वपा महाधिवेशन- ३ हजार ९९० प्रतिनिधिले बुझाए सहभागिता शुल्क
nepalpress.com · Sat Jun 20 11:08:30 GMT 2026

काठमाडौं । रास्वपाका ३ हजार ९९० महाधिवेशन प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। जारी केन्द्रीय समिति बैठकमा उपसमिति संयोजक लिमा अधिकारीले हालसम्म ३ हजार ९९० प्रतिनिधिले ५ हजार सहभागिता शुल्क बुझाइसकेको जानकारी गराइन्।
यो तथ्याङ्क निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेको जानकारी गराएको प्रवक्ता मनिष झाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ