इमरानको र्यालीबाट तर्सिएको सेना, कसले चलायो गोली ?
ratopati.com
हकिकी आजादी मार्चको क्रममा इमरान खानलाई एक अज्ञात व्यक्तिले मार्ने प्रयास गरेका छन् । तर गोली खानको खुट्टामा लाग्यो र उनी सामान्य घाइते मात्र भए । गोली हान्ने व्यक्तिको उद्देश्य त अहिले स्पष्ट भइसकेको छैन तथापि पछिल्लो हिंसा एक तनावपूर्ण राजनीतिक र्यालीमा भएको छ, जसलाई हकिकी आजादी मार्च नाम दिइएको छ ।
आज ‘हकिकी (वास्तविक) आजादी मार्च’को सातौं दिन हो, खानले केही दिनअघि लाहोरबाट यस राजनीतिक र्याली सुरु गरेका थिए । उनले यसलाई वास्तविक आजादी मार्च भने पनि यसको एकमात्र उद्देश्य देशमा छिटोभन्दा छिटो आम निर्वाचन गराउनु रहेको छ । तर दुर्भाग्यवश यस राजनीतिक अभियानले सेना र इमरान खानलाई एक अर्काको सम्मुख खडा गरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)