बालेनको काम र 'जेन-जी' विद्रोहप्रति ईयू कूटनीतिज्ञहरू फिदा!
barnanmedia.com · Wed May 27 15:44:19 GMT 2026

सिंहदरबारमा दुई घण्टा लामो मन्थन
बालेन शाहको कूटनीतिक शैली परम्परागत नेताहरूको भन्दा फरक छ। भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेट्न अस्वीकार गरेर आफ्नो अडान प्रस्ट पारेका उनै बालेनलाई भेट्न हालै युरोपेली संघ (ईयू) लगायतका कूटनीतिज्ञहरूको टोली सिंहदरबार पुग्यो। करिब दुई घण्टा लामो छलफलपछि बाहिरिएका उनीहरूले पत्रकार सम्मेलन नै गरेर बालेन सरकारको जनमत र कामको खुलेर तारिफ गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)