बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी गुमाए ज्यान
setopati.com · Sat Jun 20 11:19:02 GMT 2026

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी ६६ वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ।
घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)