मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनसँग अमेरिकी विशेष दूतको कुराकानीबारे ट्रम्पले के भने?

barnanmedia.com · Fri Mar 14 22:19:13 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग 'राम्रो र सकारात्मक' कुराकानी भएको बताएका छन्। उनले युद्ध चाँडै अन्त्य हुने आशा पनि व्यक्त गरे।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रुसी सेनाले घेरिएका हजारौँ युक्रेनी सैनिकको ज्यान बचाउनुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)