तेलङ्गानामा दुई महिला पत्रकार पक्राउ
barnanmedia.com · Fri Mar 14 22:22:28 GMT 2025

तेलङ्गानामा दुई महिला पत्रकार पक्राउ परेका छन्।
आफ्नो युट्युब च्यानलमा प्रसारित भएको भिडियो सेयर गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)