मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

lokaantar.com

घरमा लुकाइछिपाई राखेको तीन नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका ४ का ​४२ वर्षीय ​कुलबहादुर जिमी रहेका छन् । ​

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)