१२ लाख राजस्व संकलन, २८ हजारलाई सचेतना
ekagaj.com · Wed Oct 18 16:02:44 GMT 2023
कर्णाली - ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को अवधिमा रु १२ लाख राजस्व संकलन गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयले गरेको ट्राफिक जाँचको क्रममा कारबाहीमा परेका एक हजार आठ सय सवारी साधनबाट रु १२ लाख २९ हजार पाँच सय र मादक पदार्थ सेवनतर्फ रु ५० हजार राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)