चुरे बस्तीमा बाघ आतंक
khabarhub.com · Sat Jun 20 11:28:16 GMT 2026

महोत्तरी – महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतंक बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)