मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

निटफेस्टमा १२ देशका १७ नाटक

barnanmedia.com · Fri Mar 14 22:31:35 GMT 2025

काठमाडौँ, १ चैत : नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका थिए । तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको छ । त्यसबाहेक मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक महोत्सवमा मञ्चन गरिने छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)