लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
kathmandupati.com · Wed May 27 16:05:04 GMT 2026

सिद्धार्थनगर – लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको आठौँ बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)