मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'युक्रेन छुट्टै राष्ट्र हो' भनेर पढाउने रुसी शिक्षिकालाई कारबाही

baahrakhari.com · Sun Apr 10 22:00:00 GMT 2022

मस्को । रुसकी एक शिक्षिका आफैँ पढाउने कक्षा आठका एकजना विद्यार्थीका कारण जागिर गुमाउनुपरेको छ । साथै उनी आर्थिक जरिबाना तिर्न बाध्य भएकी छन् ।

ती विद्यार्थीले कक्षा कोठामा पढाउने क्रममा ती शिक्षिकाले 'युक्रेन एउटा छुट्टै राष्ट्र हो' भनेको कुरा रेकर्ड गरेकी थिइन् । आफ्ना विद्यार्थीलाई यसरी गलत शिक्षा दिएको आरोपमा अंग्रेजी भाषाका शिक्षिकामाथि कारबाही भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)