मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन भत्काइँदैछ निर्माण अन्तिम चरण पुगेको ‘ग्वार्को फ्लाइओभर’ ?

barnanmedia.com · Fri Mar 14 22:41:54 GMT 2025

ग्वार्को फ्लाइओभरको काम गुणस्तरहीन भनेपछि सरुवामा परेका थिए सहसचिव, अहिले भत्काउन थालियो चक्रपथस्थित ललितपुरको ग्वार्काेमा चार वर्षदेखि रमिता भइरहेको छ। फ्लाइओभर बनाउने नाममा चक्रपथ खनिएको छ, गाडी डाइभर्ट गरिएको छ। तर, निर्माण सक्नु त परैको कुरा, पटकपटक भत्काउने काम भइरहेको छ। भत्काउने काम अरु कसैले होइन सडक विभागले गरिरहेको छ। त्यही भएर २०८० फागुनमा सकिनुपर्ने ग्वार्को फ्लाइओभरको निर्माण कार्य अझै सकिएको छैन।

०७८ मा काम सुरु भएसँगै डिजाइनमा त्रुटि भएको पत्ता लाग्यो।डिजाइन परिवर्तन गर्नुपर्‍यो, निर्माण भएको काम पनि भत्काइयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)