मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक : सिट बाँडफाँडको 'अन्तिम' निर्णय गरिँदै

baahrakhari.com · Mon Apr 25 00:18:00 GMT 2022

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ ।

बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिनेछ । विशेषगरी पालिकाहरूमा पद भागबन्डासम्बन्धी निर्णय लिइनेछ । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागडबन्डासम्बन्धी अन्तिम निर्णय हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)