मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बजे १० समाचार : जेनजी आन्दाेलन सम्बन्धी प्रतिवेदन सार्वजनिकदेखि राजदूत नियुक्तिमा ढिलाइसम्म

ratopati.com · Wed May 27 16:15:00 GMT 2026

आज २०८३ जेठ १३ गते बुधबार।आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।

मानव अधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा दोषी देखिए ओली

नेपाल प्रहरी र सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षकसहित रमेश लेखकका बारेमा के छ मानव अधिकार आयोगको प्रतिवेदनमा ?

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहर

अनुसन्धानको घेरामा रास्वपाका को–को सांसद परे ?

रवि लामिछानेबारे आयोगको प्रतिवेदनमा के छ ?

मानव अधिकार आयोगको निष्कर्ष : भदौ २४ गते सेनाबाहेक सबै सुरक्षा संयन्त्र असफल

जेनजी आन्दोलनबारे अनुसन्धान प्रतिवेदन : बालेन शाहबारे आयोग मौन

आयोगले सेनाको कमजोरी औँल्यायो, तर कारबाही सिफारिस गरेन

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आयोगले अनुसन्धान गर्नुपर्नेको सूचीमा राख्यो

अनुसन्धानको घेरामा रास्वपाका को–को सांसद परे ?

दुर्गा प्रसाईंमाथि सूक्ष्म छानबिन गर्न सिफारिस

आर्थिक सर्वेक्षण

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ।

अर्थतन्त्रको वास्तविक चित्र : जीडीपीको ९० प्रतिशतभन्दा बढी उपभोगमै खर्च

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, सबैभन्दा कम योगदान कर्णालीको

४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ वटा घाटामा

तरकारी बीउमा परनिर्भरता कायमै : स्वदेशी उत्पादनले २३.५ प्रतिशत मात्र माग धान्ने

यस्ता छन् समग्र अर्थतन्त्रका सूचक

गरिबी २०.२७ प्रतिशतमा झर्‍यो, नेपालीको औसत आयु ७१.३ वर्ष पुग्यो

९९.१ प्रतिशत जनसंख्यामा विद्युत्‌काे पहुँच

देशभर सडक सञ्जाल ३६ हजार ८ सय किलोमिटर पुग्यो, २० हजार किलोमिटर सडक कालोपत्रे

आर्थिक सर्वेक्षणमा कस्तो देखियो वन क्षेत्र ?

याे पनि

बजेट लेखनमा अहोरात्र अर्थमन्त्री, २०४८ सालको झल्को दिने

सकिँदैछन् ११ प्रसारण आयोजना, १० वर्षमा ३० हजार मेगावाटको लक्ष्य

डीडीसीमा छापा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

डीडीसीमा छापा : अनियमितता र किसानको भुक्तानी रोकिएकोबारे सीआईबीको अनुसन्धान

दुग्ध विकास संस्थानमा सीआईबीकाे छापा

कहाँ हरायो सर्वोच्च अदालतको प्रत्यक्ष प्रसारण ?

सर्वोच्च अदालतमा दर्ता भएका सार्वजनिक सरोकारको मुद्दा प्रत्यक्ष प्रसारण गर्ने भनी पटक–पटक घोषणा गरे पनि हुन सकेको छैन।

कहाँ हरायो सर्वोच्च अदालतको प्रत्यक्ष प्रसारण ?

खानेपानीमा समस्या

काठमाडौँ ३२ जडीबुटीमा आइतबार पवन बानियाँले नजिकैको किराना पसलमा ३ वटा जार साटे । हतार गरेका उनलाई एउटा जार चुहिने रैछ भन्ने घर ल्याएपछि मात्र थाहा भयो।

काठमाडौँका जार : न पानी सफा, न भाँडा

बालेनको कस्तो छ सेना र प्रहरीसँग सम्बन्ध ?

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तीन वटा विभागीय मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । सामान्यतया प्रधानमन्त्रीले विभागीय मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने, सम्हाल्नै परेको अवस्थामा रक्षा मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेको पाइन्छ ।

रक्षा र गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बालेनको कस्तो छ सेना र प्रहरीसँग सम्बन्ध ?

अदालत

सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ।

सर्वोच्च अदालतले भन्यो– ‘गोला प्रक्रिया’ हटाउनेबारे छलफल भएको छैन

चलचित्र ‘लालीबजार’ विवाद : विपक्षीको नाममा कारण देखाऊ आदेश

राजदूत नियुक्तिमा ढिलाइ

परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास तथा नियोगको सङ्ख्या घटाउने तयारी थालेको छ । सोही तयारीका कारण विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्ति ढिलो हुन पुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

विदेशस्थित नियोगको सङ्ख्या घटाउने परराष्ट्रको योजना, राजदूत नियुक्तिमा ढिलाइ किन ?

मनाेरञ्जन

हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई दर्शकले अब फरक अवतारमा देख्न पाउने भएका छन् । उनी यो पटक ‘भगवान् गणेश’को अवतारमा देखिन लागेका हुन्।

कमेडीका बादशाह अब ‘भगवान् गणेश’ अवतारमा

प्रदेश समाचार

तर, विडम्बना ! राज्यले नै सुरक्षित राख्न नसकेर आन्दोलनको क्रममा जलेको आफ्नो परिचयपत्र पुनः प्राप्त गर्न उनले अहिले ५ सय रुपैयाँ ‘जरिबाना’ सरहको शुल्क तिर्नुपर्ने भएको छ।

डढेको परिचयपत्र ब्युँताउन ५ सय ‘जरिबाना’, प्रश्न गर्ने दुई जना पक्राउ

चिया परीक्षण प्रयोगशाला सञ्चालन गर्ने कोशी सरकारको लहड, उपयोगिता कति ?

बाराबाट निर्वाचित सांसदविरुद्ध ‘राइट टु रिकल’का लागि हस्ताक्षर सङ्कलन गर्छौं : चन्दन स्वर्णकार

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)