राप्रपाको महाधिवेशन मंसिर २६ देखि, यस्तो छ कार्यतालिका
setopati.com · Sat Jun 20 11:49:51 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन मिति तोकेको छ।
शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर २६, २७ र २८ गते गर्नेगरी महाधिवेशन मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)