रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन सहभागी
nepalpress.com · Sat Jun 20 11:49:06 GMT 2026

काठमाडौं । ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्रामा प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन्।
भोटो देखाउने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शाह पनि पुगेका हुन्।
राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन राष्ट्रपति रामचन्द्र पौडेल हुँदै छन्।
भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)