लुम्बिनी र मधेश प्रदेश प्रहरी आइजिपी कप क्रिकेट कपको फाइनलमा
barnanmedia.com · Fri Mar 14 22:48:48 GMT 2025
लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्।
शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)