मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इजरायल–इरान युद्ध : मृत्युको भयावह तथ्याङ्क, कुन देशमा कति मारिए ?

nepalviews.com · Sat Jun 20 11:54:15 GMT 2026

एजेन्सी । अमेरिका–इजरायल र इरानबीच भएको युद्ध अन्त्य गर्न अन्ततः युद्धविराम तथा सहमति भएको छ । आधिकारिक तथ्याङ्कअनुसार फेब्रुअरी २८ मा सुरु भएको यस युद्धमा पश्चिम एसियाभर कम्तीमा ७,३०० भन्दा बढी मानिसको ज्यान गएको छ । यद्यपि विश्लेषकहरूका अनुसार वास्तविक मृत्यु सङ्ख्या यसभन्दा धेरै हुन सक्ने सम्भावना छ ।

फेब्रुअरी २८ देखि इरान र लेबनानमा मात्र ७,३०० भन्दा बढी मानिस मारिएका छन् । दुवै देशका सरकारी विवरणअनुसार मृतकमध्ये सयौँ बालबालिका र दर्जनौँ स्वास्थ्यकर्मी रहेका छन् । यसबाहेक पश्चिम एसियाका अन्य मुलुकहरूमा पनि युद्धका कारण धेरैले ज्यान गुमाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय