थारू सभ्यताको खुला पाठशाला, जहाँ बोल्छन् थारू इतिहासका पाँच सय आकृति
nepalpress.com · Sat Jun 20 11:54:50 GMT 2026

रुपन्देही । दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालय केवल पुराना सामग्री थन्क्याइएको ठाउँ होइन, यो थारू समुदायको जीवन्त इतिहास बोल्ने खुला पाठशाला हो ।
थारू समुदायको कला, संस्कृति, रहनसहन, परम्परा र पहिचानलाई पुस्तौँसम्म जोगाइराख्ने उद्देश्यले स्थापना गरिएको यो सङ्ग्रहालय अहिले इतिहास संरक्षणको केन्द्र मात्र नभई लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्रदेश सरकारको लगानीमा स्थापना भएको सङ्ग्रहालयमा अहिले दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो छ भने यसले आफ्नो आम्दानीबाट सरकारी लगानीसमेत फिर्ता गर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)