माओवादी पनि सरकारमा सामेल हुँदै, कम्तीमा तीन मन्त्रालय पाउने
barnanmedia.com · Fri Mar 14 22:57:27 GMT 2025

राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउन विभिन्न प्रयास गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले त हुलाकी मार्गमा चलाइरहेको जागरण अभियानसमेत स्थगित गरेर नेताहरूलाई काठमाडौँ केन्द्रित गराएको छ । अनपेक्षित रुपमा गरिएको उक्त कार्यक्रम स्थगन निकै अर्थपूर्ण रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)