धवल शमशेरलाई लिङ्देनले भनेः पार्टी छाडेर गल्ती नगर्नुस्
deshsanchar.com · Sat Jun 20 11:28:50 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका नेता धवल शमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)