संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध छौँः रवि लामिछाने
deshsanchar.com · Sat Jun 20 10:45:58 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)