सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा
deshsanchar.com · Sat Jun 20 10:42:54 GMT 2026

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत पु¥याउने लक्ष्य निर्धारण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)