एमालेसँग एकताको कुनै सम्भावना छैन: पूर्वप्रधानमन्त्री नेपाल
gorkhapatraonline.com · Sat Jun 20 11:56:58 GMT 2026

नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।
शनिबार कोटेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न पार्टी कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गर्नुभएको हो । उहाँले सञ्चार माध्यममा आउने कतिपय विषयले बुद्धिजीबी समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)