राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचनाको परीक्षण सुरु
onlinekhabar.com · Sat Jun 20 11:56:39 GMT 2026

६ असार, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)