पत्रकार महासंघ मधेस प्रदेशका संस्थापक अध्यक्ष चौहान सम्मानित
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
महोत्तरी। नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको पाचौँ साधारण सभा-२०८३ को अवसरमा संस्थाका प्रथम तथा संस्थापक अध्यक्ष दीपेन्द्र चौहानलाई विशेष सम्मान गरिएको छ।
आफ्नो कार्यकालमा पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको प्रवर्द्धन, पत्रकारको हकहित संरक्षण र संस्थागत सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई यो सम्मान दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)