भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ मा घोषणा हुने
ekantipur.com · Sat Sep 12 11:07:48 GMT 2026

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ मा घोषणा हुने
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उपहार कार्यक्रम घोषणा गरिएको थियो । आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)