उपाधि ह्याट्रिकको लक्ष्यमा, आज मलेसियासँग खेल्दै
farakdhar.com · Tue Jul 04 00:43:13 GMT 2023
एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल बिहान ७ः१५ देखि बायुएमास ओभलमा सुरु हुँदैछ ।
नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको हो । यस्तै, मलेसियाले सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)