मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफै समस्या बनेका समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीलाई निकालिने

corporatenepal.com · Thu Nov 27 23:33:45 GMT 2025

काठमाडौं । आफै समस्या बनेका समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीलाई निकाल्ने सरकारले तयारी गरेको छ ।

सहकारी संस्थाहरुमा समस्या देखिन थालेपछि गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीले समस्या समाधान गर्ने भन्दा पनि समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीहरुलाई तर्साउने, ब्ल्याकमेलिङ गर्ने, बचतकर्ताहरुलाई अनावश्यक तनाब दिने, समय लम्ब्याएर जागिर खाने मात्रै काम गरेको देखिएपछि उनीहरुलाई बर्खास्त गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)