हबल्दार हुँ भन्दै होटल व्यवसायीलाई धम्क्याउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ
nagariknews.nagariknetwork.com · Wed May 27 16:26:21 GMT 2026

प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन्।
नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका-३ का ३४ वर्षीय आशिष सुनुवार आज काठमाडौं महानगरपालिका–७ गौरीघाट पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ