लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 20 11:55:19 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं , चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)