दिल्ली कार विस्फोटपछि विश्वभरका देशहरूको प्रतिक्रिया
ratopati.com · Mon Nov 10 19:46:00 GMT 2025

काठमाडौँ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट घटना प्रति विश्वका विभिन्न देशहरू ले गहिरो दुःख र संवेदना व्यक्त गरेका छन्।
भारतस्थित इरानको दूतावासले घटनामा सर्वसाधारणको मृत्यु र घाइते भएकाहरूप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लेखेको छ, ‘भारत सरकार र जनताप्रति हाम्रो गहिरो संवेदना। हामी पीडित परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछौँ।’ दूतावासले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)