मौलिक कला संरक्षण गर्न सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ गरिने
rajdhanidaily.com · Fri Mar 14 23:18:40 GMT 2025

सिन्धुली । मौलिक कला संरक्षण गर्ने र कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने उद्देश्यले सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ गरिने भएको छ । यहि चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म कलाघर सिन्धुलीको आयोजनामा महोत्सव गर्न लागिएको कलाघर सिन्धुलीले जनाएको छ ।
शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै कला घर निर्माण अभियानका संस्थापक एवम् कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)