सीमा विवादै नरहेको चीनसँग सरकारले बखेडा झिकेको आरोप
nepalghatana.com · Sat Sep 04 16:18:43 GMT 2021
विगतमा पटक पटक भएको अध्ययनले सीमामा पर्ने हुम्लाको नाम्खा क्षेत्रमा चीनले अतिक्रमण नगरेको निश्कर्ष निस्किए पनि सरकारले पुनः त्यसको अध्ययनका लागि कार्यदल गठन गरेपछि सरकारको कूटनीतिक क्षमतामाथि प्रश्न उठेको छ ।
चीन होस् या भारतसँगको सीमा सम्बन्धी विवादमा सरकारले हालसम्म प्रभावकारी कूटनीतिक पहल गर्न सकेको छैन । छिमेकी मुलुकसँग समानान्तर हैसियतमा प्रभावकारी रुपमा कुरा राख्न नसक्ने तर अध्ययनका नाममा पटकपटक कार्यदल मात्रै गठन गर्दा अन्तर्राष्ट्रिय समुदायमाझ मुलुकको विश्वसनीयता कमजोर बन्ने जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)