धवलशमशेरलाई राजेन्द्र लिङ्देनले भने– जीवनको अन्तिम गल्ती हुनेछ
baahrakhari.com · Sat Jun 20 12:14:00 GMT 2026

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई फर्कन आग्रह गरेका छन् । शनिबार (असार ६) राप्रपा केन्द्रीय समिति बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग उनले पार्टी छाडेर गल्ती नगर्न राणालाई आग्रह गरेका हुन् ।
नेताहरूले पार्टी छाडेको विषय आफूहरूको जानकारीमा नआएको उनले उल्लेख गरे । नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)