उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ
newsofnepal.com · Sun Oct 29 00:27:15 GMT 2023
काठमाडौं ।
असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)