चीनले खेलेको त्यो एक्लो विश्वकप : अहिलेको संस्करणमा मैदानबाहेक सबैतिर उपस्थिति
shilapatra.com · Sat Jun 20 12:26:00 GMT 2026

इटहरी सहरको भन्दा कम जनसंख्या भएको देश कुराकाओले विश्वकप खेल्दा अमेरिका र युरोपको एकमुस्ट जनसंख्याभन्दा बढी जनसंख्या भएको देश चीन विश्वकपमा छैन । विश्वका दश सबैभन्दा धेरै गरिब देशमा एक प्रजातान्त्रिक गणतन्त्र कंगो खेल्दैगर्दा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले खेल्ने अवसरसमेत पाएन । फुटबल शक्ति देशको जनसंख्या र जायजेथाले होइन दक्षता, क्षमता र प्रतिस्पर्धामा खरोपनाले मात्रै हुन्छ भन्ने उदाहरण हो चीनको विश्वकपमा हुन नसकेको उपस्थिति ।
विश्वकप छनाेटको पाँच देशसँगको चिनियाँ प्रतिस्पर्धा, जापाले हान्यो ७ गोल
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट
फिफा