राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु
khabarhub.com · Sat Jun 20 12:26:53 GMT 2026

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)